काठमाडौँ– भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले माओवादीले हिंसात्मक आन्दोलन नगरेको भए देशमा पहिल्यै लोडसेडिङ मुक्त भइसक्ने बताएका थिए। त्यस दिनदेखि सत्ता पक्ष र विपक्षीबीच ‘हिंसा’ शब्दलाई लिएर बाझाबाझ हुँदै आएको छ। सत्ता पक्ष कांग्रेस र एमालेका सांसदहरू ‘हिंसा’ शब्द संसदीय रहेको अडानमा थिए भने विपक्षी माओवादी यसलाई असंसदीय शब्द भन्दै … Continue reading ‘हिंसा’ले खलबलिएको सदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed