पूर्वमुख्यमन्त्री कार्कीको अनशन घोषणापछि मोरङमा तोकियो निषेधित क्षेत्र

इटहरी- कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशनको घोषणा गरेसँगै मोरङका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।  प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंगलबार स्थनीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरे। ‘…२०८१/०५/२५ गते  … Continue reading पूर्वमुख्यमन्त्री कार्कीको अनशन घोषणापछि मोरङमा तोकियो निषेधित क्षेत्र