प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्छ : गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्ने बताएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि बोल्दै सांसद थापाले प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्ने बताएका हुन्। उनले पनि विधेयकमाथि संशोधन हालेका छन्। बैठकमा उनले भने,‘प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्छ। प्रधानाध्यापकको जिम्मेवारी विद्यालय व्यवस्थापन मात्रै होइन शैक्षिक … Continue reading प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्छ : गगन थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed