कांग्रेसका सांसद धनबहादुर केसी जेल चलान
काठमाडौँ- नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसीलाई कारागार चलान गरिएको छ। ३३ वर्ष पहिले कीर्ते मुद्दामा उनलाई अदालतले दोषी ठहर गरी सजाय तोकेको थियो। उनी फरार थिए। तर, आज आइतबार जिल्ला अदालत रुकुम पूर्वमा आत्मसमर्पण गरेका थिए। ३३ वर्ष पहिले उनलाई जिल्ला अदालत रुकुमले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई … Continue reading कांग्रेसका सांसद धनबहादुर केसी जेल चलान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed