पाँच लाख रुपैयाँसहित पलेशा गोवर्द्धनलाई कांग्रेसको सम्मान

काठमाडौँ- हालै सम्पन्त पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गरेको छ। आज आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले पाँचलाख रुपैयाँसहित सम्मान गरेको हो। कार्यक्रममा सभापति शेरबहादुर देउवाले पलेशालाई पाँच लाखको चेकसहित प्रदान गरे। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल … Continue reading पाँच लाख रुपैयाँसहित पलेशा गोवर्द्धनलाई कांग्रेसको सम्मान