अब मनास्लु प्रवेश शुल्क चुमनुब्री गाउँपालिकालाई पनि तिर्नुपर्ने

काठमाडौँ- गोरखाको मनास्लु क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि गाउँपालिकाले छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरेको छ। मनास्लु संरक्षण क्षेत्र पर्ने चुमनुब्री गाउँपालिकाले स्वदेशी तथा विदेशी पर्यटकको प्रवेश शुल्क निर्धारण गरेको हो। गाउँपालिकाले पर्यटक विभागलाई पत्र पठाउँदै स्वदेशी पर्यटकको लागि प्रवेश शुल्क दुई सय र विदेशी पर्यटकको लागि एक हजार तोकिएको जनाएको छ। ‘संरक्षण … Continue reading अब मनास्लु प्रवेश शुल्क चुमनुब्री गाउँपालिकालाई पनि तिर्नुपर्ने