प्रस्तावित राजदूतहरूको ‘अपरिपक्व’ अभिव्यक्ति

काठमाडौँ– संसदीय समितिमा यति बेला विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ चलिरहेको छ। प्रस्तावित राजदूतहरू आफ्नै अभिव्यक्तिका कारण हाँसोका पात्र बनेका छन्। सुनुवाइ आइतबार सुरु भएको हो। छिमेकी भारत र चीनका लागि प्रस्तावित राजदूतहरू क्रमशः शंकरप्रसाद शर्मा र कृष्णप्रसाद ओलीको सुनुवाइ गरिसकेको संसदीय समितिले सोमबार इजरायल, मलेसियासहित चार देशका लागि सिफारिस राजदूतहरूको सुनुवाइ गरेको थियो। … Continue reading प्रस्तावित राजदूतहरूको ‘अपरिपक्व’ अभिव्यक्ति