रामगोपालपुरका वडाअध्यक्षको हत्या भएको दाबी

काठमाडौँ- महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न माग गरिएको छ। वडाध्यक्ष संघर्ष समितिले वडाध्यक्ष यादवको मृत्यु शंकास्पद भएको भन्दै उच्चस्तरीय छानबिनका लागि माग गरेको हो। हत्यासम्बन्धी घटना छानबिनको माग गर्दै संघर्ष समितिले महोत्तरीका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। संघर्ष समितिले वडाध्यक्ष यादवको मृत्यु दुर्घटनाबाट … Continue reading रामगोपालपुरका वडाअध्यक्षको हत्या भएको दाबी