स्कुलको रकम हिनामिना प्रकरण : कारबाहीबिनै उम्किँदै प्रधानाध्यापक तिम्सिना
इटहरी- ८० लाख रकम हिनामिना गरेको आरोप लागेको श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनालाई इटहरी उपमहानगरपालिकाले बिना कारबाही उन्मुक्ति दिएको छ। इटहरी- १४ मा रहेको उक्त विद्यालयका प्रधानाध्यापक तिम्सिनामाथि करिब ८० लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो। रकम हिनामिनामा आफहरू पनि मुछिने डरले प्रधानाध्यापक तिम्सिनामाथि कुनै कारबाही नगरी उन्मुक्ति दिन लागिएको उपमहानगरका … Continue reading स्कुलको रकम हिनामिना प्रकरण : कारबाहीबिनै उम्किँदै प्रधानाध्यापक तिम्सिना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed