मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री यादवलाई

काठमाडौँ- २०८० सालको मदन पुरस्कार मोहन मैनालीलाई दिइने भएको छ। मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभा बैठकले ‘मुकाम रणमैदान’ कृतिका लागि मैनालीलाई पुरस्कार दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन्। यसैगरी भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय बैठकले गरेको छ। मदन र जगदम्बाश्री दुवै पुरस्कारको राशि चार-चार लाख रुपैयाँ छ। … Continue reading मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री यादवलाई