वृद्धवृद्धाको वेदना र सम्बन्धको डोरी ‘काँचो धागो’

काठमाडौँ– पाँगो माटोले लिपेको आँगन। दाहिनेतिर छ मौलो र देब्रेतिर बत्ती राख्ने ठाउँ। ढुंगा छापेजस्तो देखिने बलेसी र पिँढी चढ्ने खुट्किला। रातो र कमेरो माटोले लिपेको ढुंगेघर। आडैमा छ शिव मन्दिर। यो दृश्य हो टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘काँचो धागो’ को। आशान्त शर्माको परिकल्पना तथा निर्देशनमा मञ्चन भइरहेको नाटकका लेखक हुन् मुक्ति पौडेल। … Continue reading वृद्धवृद्धाको वेदना र सम्बन्धको डोरी ‘काँचो धागो’