राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेट गरेका छन्। मंगलबार राष्ट्रपति भवनमा भएको भेटका अवसरमा नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको शीतल निवासले जनाएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त … Continue reading राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट