गगन-विश्वको प्रतिवेदन परिमार्जन गर्न जुटेन सहमति, सर्‍यो केन्द्रीय समिति बैठक

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय र सभापति, उपसभापतिसहितको छलफल कुनै निष्कर्षमा नपुगी सकिएको छ। गत फागुनको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन परिमार्जन गर्ने विषयमा महामन्त्रीद्वय तयार नभएपछि बैठक यसै सकिएको हो। पार्टीको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा समूहले महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पुन:पेस गरेर अनुमोदन गर्नसपर्ने माग राखेका छन्। … Continue reading गगन-विश्वको प्रतिवेदन परिमार्जन गर्न जुटेन सहमति, सर्‍यो केन्द्रीय समिति बैठक