परराष्ट्र मन्त्री राणा र ओमानका समकक्षीबीच वार्ता : श्रम सम्झौता गर्ने सहमति

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ। राणाकै निमन्त्रणामा सोमबार नेपाल आइपुगेका बुसाइदीसँग नेपाल-ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा छलोफल भएको हो। वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका … Continue reading परराष्ट्र मन्त्री राणा र ओमानका समकक्षीबीच वार्ता : श्रम सम्झौता गर्ने सहमति