नेपालकै ठूलो अटो शो आजदेखि सुरु हुँदै, विद्युतीय सवारीसाधनमा आकर्षण

काठमाडौँ- मुलुककै ठूलो सवारी साधन प्रदर्शनी (अटो शो) काठमाडौँमा आजदेखि शुरु हुँन लागेको छ । ६ दिनसम्म चल्ने अटो शोमा यसपटक विद्युतीय सवारीसाधन लक्षित छन् । नजिकिदोँ चाडपर्व समेतलाई लक्षित गरी नेपालका सवारीसाधन बिक्रेताहरूले शुरु गरेको नाडा अटो शो को यो १६औं श्रृंखला हो । नाडा अटो शो मा यसपटक विभिन्न ब्राण्डका सवारीसाधनका नयाँ नयाँ … Continue reading नेपालकै ठूलो अटो शो आजदेखि सुरु हुँदै, विद्युतीय सवारीसाधनमा आकर्षण