कांग्रेस विवाद : देउवालाई टाउको दुखाइ बनेको गगन-विश्वको प्रस्तावमा के छ?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महासमिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदन र राजनीतिक प्रस्तावको प्रतिवेदन यति बेला सभापति शेरबहादुर देउवालगायतका नेतालाई टाउको दुखाइको विषय बनेको छ। महासमिति बैठकताका दुई प्रतिवेदनले पार्टीभित्र र तत्कालीन सत्ता गठबन्धनमा समेत निकै चासोको विषय बनेको थियो। थापा र शर्माको प्रस्तावपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले … Continue reading कांग्रेस विवाद : देउवालाई टाउको दुखाइ बनेको गगन-विश्वको प्रस्तावमा के छ?