मुस्ताङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ– मुस्ताङमा हिमपहिरो गएको छ। जिल्लाको थासाङ गाउँपालिकास्थित बोक्सी खोलामा हिमपहिरो गएको हो। धौलागिरी र टुकुचे हिमालबाट हिमपहिरो झरेर बोक्सी खोला जमेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार बोक्सी खोला गाउँका ९ घर हिमपहिरोको जोखिममा छन्। ‘धौलागिरी र टुकुचेको हिमालको बीचबाट पहिरो खसेको हो। हिउँले बोक्सी खोला जमेको छ,’ उनले हिमालप्रेससँग भने, ‘हिउँ … Continue reading मुस्ताङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed