कमला पुल : जनकपुरमा आमरण अनशन, सिरहामा विरोध प्रदर्शन

काठमाडौँ- कमला पुल निर्माणको माग गर्दै सिरहा सदरमुकाम सिरहामा प्रदर्शन भएको छ। पुल निर्माण कार्य अगाडि बढाउन माग राख्दै स्थानीय युवाले शुक्रबार प्रदर्शन गरेका हुन्। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि युवाहरूले आमरण अनशन गरिरहेको बेला सिरहामा प्रदर्शन भएको हो। अविलम्ब पुल निर्माण कार्य अगाडि बढाउनुपर्ने भन्दै युवाहरूले सिरहामा बजार र शैक्षिक संस्था बन्द गराएका … Continue reading कमला पुल : जनकपुरमा आमरण अनशन, सिरहामा विरोध प्रदर्शन