प्रदीप गिरिकी श्रीमतीले देउवासँग किताब फिर्ता मागेपछि…

काठमाडौँ- नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिकी श्रीमती भारती सिलवालले शेरबहादुर देउवाले किताब फिर्ता नगरेको गुनासो गरेकी छन्। आज मंगलबार गिरिको दोस्रो स्मृति दिवसको अवसरमा ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा भारतीले आफूले पढी नसकेको किताब श्रीमान् प्रदीपले देउवालाई दिएको तर त्यो अहिलेसम्म फिर्ता नपाएको बताएकी हुन्। उनले यस्तो बताउँदा देउवासहित कार्यक्रममा सहभागी सबै … Continue reading प्रदीप गिरिकी श्रीमतीले देउवासँग किताब फिर्ता मागेपछि…