परराष्ट्रमन्त्री राणासँगको भेटेपछि मोदीले भने : विकास साझेदारीलाई गति दिन तत्पर छौं
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग विकासको साझेदारीमा निरन्तर गति दिनका लागि तत्पर रहेको बताएका छन्। भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँग सोमबार साँझ भएको भेटपछि प्रधानमन्त्री मोदीले यस्तो बताएका छन्। उनले भारत र नेपालबीच सभ्यताको घनिष्ठ सम्बन्ध रहेको समेत उल्लेख गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘भारत र नेपालबीच घनिष्ठ … Continue reading परराष्ट्रमन्त्री राणासँगको भेटेपछि मोदीले भने : विकास साझेदारीलाई गति दिन तत्पर छौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed