परराष्ट्रमन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनी परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो। यस भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम … Continue reading परराष्ट्रमन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान