खुम्बुमा बाढी : पाँचजनाको उद्धार, एकजना बेपत्ता

काठमाडौँ-सोलुखुम्बुको खुम्मु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेमा शुक्रबार आएको बाढीमा एकजना बेपत्ता भएका छन्। बाढीमा फसेका पाँचजनाको उद्धार गरिएको  सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी दिइन्। उनका अनुसार नेपाली थामे खोलामा आएको बाढीका कारण १२ वटा घर पनि बगाएको छ। ‘बाढीमा फसेका पाँचजनाको उद्धार सेनाले गरिसकेको छ’, उनले हिमालप्रेससँग भनिन्, ‘बाढीले १२ वटा … Continue reading खुम्बुमा बाढी : पाँचजनाको उद्धार, एकजना बेपत्ता