खुम्बुमा बाढी आउनुको कारण खुलेको छैन : प्राधिकरण

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोलुखुम्बुमा के कारणले बाढी आयो भन्ने बारेमा जानकारी लिने काम भइरहेको जनाएको छ। प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले खुम्बु क्षेत्रमा शुक्रबार आएको बाढीको कारणबारे स्पष्ट नभएको बताएका हुन्। उनले भने, ‘बाढीले कति क्षति पुर्‍यायो भन्ने विवरण प्राप्त भएको छैन। हामी बुझ्ने क्रममा छौँ।’ उनले बाढी निरन्तरको वर्षाले … Continue reading खुम्बुमा बाढी आउनुको कारण खुलेको छैन : प्राधिकरण