खुम्बुमा भीषण बाढी, घरहरू बगे, सतर्क रहन प्रशासनको अपिल

काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेमा बाढीले कैयौँ घरहरू बगाएको छ।  थामे खोलामा दिउँसो एक्कासि बाढी आएर  घरहरू बगाएको गाउँपालिकाका प्रशासकीय अधिकृत तथा गुनासो सुन्ने अधिकारी सुजनकुमार बुढाथोकीले हिमालप्रेसलाई जानकारी दिए। उनका अनुसार क्षतिको विवरण आइसकेको छैन। ‘थामेमा बाढी आएको छ। कैयाैँ घरहरू बगाएका छन्। एक्कासि बाढी आएकोले हिमताल फुटेको आशंका छ,’ उनले भने, … Continue reading खुम्बुमा भीषण बाढी, घरहरू बगे, सतर्क रहन प्रशासनको अपिल