मौलिक भाकाले मन जितेका वरदान

धरानको छाताचोक प्राय: व्यस्त हुन्छ। त्यही चोकबाटै सयौँ यात्रु गन्तव्यमा पुग्न दगुरिरहेका छन्। साउन अन्तिमा साता सिमसिम पानी परिरहेको थियो। पानीसँग छलिँदै बाजेको होटलमा आइपुगे- गंगा वरदान। लामो कपाल, बाक्लो, लामो दाह्रीजुँगा। उनको पहिचान दाह्री र कपालले दिएको छ। गंगा वरदान भन्नेबित्तिकै सोही हुलिया सम्झने धेरै छन्। कुनै बेला गीत गाएर प्रसिद्धि कमाएमा गायक वरदान … Continue reading मौलिक भाकाले मन जितेका वरदान