ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई राज्यबाटै असमान व्यवहार : प्रधानाध्यापक पण्डित

काठमाडाैँ- सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीको आफूहरूलाई सरकारले नै विभेद गरेको गुनासो छ। न्यून पारिश्रमिक र पेसागत स्थायित्व नहुँदा शिक्षाको जगमै राज्यले विभेद गरेकाे ईसीडी शिक्षककाे भनाइ छ। विद्यालय कर्मचारी पनि यसबाटमुक्त छैनन्। धादिङकी बालविकास शिक्षक माया न्यौपानेले शिक्षा नीतिकै कारण आफूहरू अन्यायमा परेको बताइन्। उनले नयाँ बन्ने शिक्षा ऐनमा … Continue reading ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई राज्यबाटै असमान व्यवहार : प्रधानाध्यापक पण्डित