यी ३४ ठाउँमा हुँदैछ उपनिर्वाचन

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगका पदाधिकारीले उपनिर्वाचन गर्न मितिसहितको तयारी प्रस्ताव गरेका हुन्। निर्वाचन आयोगकाप प्रवक्ता रघुराम विष्टका अनुसार गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले … Continue reading यी ३४ ठाउँमा हुँदैछ उपनिर्वाचन