संघीयता गिज्याउने मन्त्रिपरिषद्, ‘ड्यामेज कन्ट्रोल’ गर्न स्पष्टीकरण!
काठमाडौँ- जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई गत शुक्रबार स्पष्टीकरण सोध्यो। जनकपुरधामस्थित केन्द्रीय सचिवालय कार्यालयमा नेताकार्यकर्तासँग भेटघाट गरिरहेकै बेला मुख्यमन्त्री सिंहको मोबाइलमा स्पष्टीकरणपत्र पुगेको थियो। पार्टी उपाध्यक्ष दीपक साह संयोजक रहेको अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधेको हो। संघीयता कार्यान्वयनमा आएयता कुनै पनि मुख्यमन्त्रीलाई सम्बन्धित पार्टीले स्पष्टीकरण सोधेर सार्वजनिक गरेको यो पहिलोपटक हो। ‘पार्टीको निर्देशन … Continue reading संघीयता गिज्याउने मन्त्रिपरिषद्, ‘ड्यामेज कन्ट्रोल’ गर्न स्पष्टीकरण!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed