इतिहासको दस्तावेज : मुकाम रणमैदान

नेपाल-अंग्रेज युद्धलाई नेपालले आजसम्म विदेशीसँग लडेको सबैभन्दा ठूलो र लामो युद्ध मानिन्छ। १८७१ कात्तिक १० गते नालापानी (अहिले भारतमा पर्छ) मा सुरु भएको युद्ध १८७२ फागुन २५ मा मकवानपुरमा टुंगिएको थियो। यी युद्धका घटना समेटेर लेखक मोहन मैनालीले ‘मुकाम रणमैदान’ पुस्तक लेखेका छन्। त्यो युद्ध कसरी? कहिले? कहाँ? किन भयो? अनि सुगौली सन्धि कसरी र … Continue reading इतिहासको दस्तावेज : मुकाम रणमैदान