कांग्रेसको नीति प्रस्ताव : ‘जनयुद्ध’लाई कथित, अनावश्यक र विध्वंसकारी भन्ने शब्दावली हटाइयो
काठमाडौँ- नेपाली कांग्रेसले नीति प्रस्तावमा माओवादीले गरेको जनयुद्धलाई ‘कथित, अनावश्यक र विध्वंसकारी’ भन्ने शब्दावली हटाएको छ। यसअघि रहेको यसपटक नीति प्रस्तावमा राखिएको विध्वंस, कथित र अनावश्यक भन्ने शब्दावली हटाइएको हो। नेपाली कांग्रेसको मुख्यालय सानेपामा बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा उक्त शब्दावली हटाएर माओवादीप्रति लचक देखिएको छ। जारी बैठकको एजेन्डा गत फागुन ७-१० गतेसम्म ललितपुरको गोदावरीमा … Continue reading कांग्रेसको नीति प्रस्ताव : ‘जनयुद्ध’लाई कथित, अनावश्यक र विध्वंसकारी भन्ने शब्दावली हटाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed