पाइलट अरुण मल्लले उँडाएको हेलिकप्टरमा थिए चार चिनियाँ पर्यटक

काठमाडौँ-  नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ। एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइनको उक्त हेलिकप्टर पाइलट हेमन्त मल्लले उँडाएका थिए। हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए।  हेलिकप्टरमा  चिनियाँ पर्यटकहरू जुदाड टाङ (पुरुष), जीलि (पुरुष), यियाद वु-महिला) र जेमिङ सी (पुरुष) रहेका थिए। हेलिकप्टर बुधबार दिउँसो काठमाडौँबाट रसुवाको … Continue reading पाइलट अरुण मल्लले उँडाएको हेलिकप्टरमा थिए चार चिनियाँ पर्यटक