नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ। सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ। गृहमन्त्रालयका आज बुधबार अनुसार हेलिकप्टरमा पाइलट अरुण मल्ल र चार जना चिनियाँ पर्यटक सवार थिए। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव भेटिएको छ।  हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको … Continue reading नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला