टीआरसी विधेयकमा यस्तो छ दलहरूबीच भएको सहमति [पत्रसहित]

काठमाडौँ-  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन आज हस्तान्तरण गर्‍यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरिएको … Continue reading टीआरसी विधेयकमा यस्तो छ दलहरूबीच भएको सहमति [पत्रसहित]