टीआरसी प्रतिवेदन ओली, देउवा र प्रचण्डलाई हस्तान्तरण

काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन तीन दलका तीन शीर्ष नेतालाई हस्तान्तरण गरिएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादित विषयलाई हल खोज्न गठन गरिएको कार्यदलले सिंहदरबारमा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरिएको हो। कार्यदलमा गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता … Continue reading टीआरसी प्रतिवेदन ओली, देउवा र प्रचण्डलाई हस्तान्तरण