बंगलादेशमा उत्पन्न विद्रोहको भुल्कोबाट सिक्नुपर्ने पाठ

बंगलादेशमा भएको पछिल्लो घटनाले विश्वव्यापी र क्षेत्रीय उथलपुथलको संकेत गर्छ। दक्षिण एसिया विश्वमै सबैभन्दा बढी गरिब, बेरोजगारी भएको र सबैभन्दा बढी जातीय, क्षेत्रीय, धार्मिक विविधता भएको क्षेत्र हो। यी विषयमा अन्तर्विरोध चर्कंदै जाने क्रममा केही वर्षदेखि उथलपुथल भइरहेका छन्। अफगानिस्तानको राजनीति पहिलेदेखि अस्थिर छ। यसको प्रभाव पाकिस्तान, श्रीलंका, माल्दिभ्स हुँदै भारत र नेपालमा पनि परिरहेको … Continue reading बंगलादेशमा उत्पन्न विद्रोहको भुल्कोबाट सिक्नुपर्ने पाठ