प्रअले खर्च गरेको स्वीकार गरे, छानबिन समिति गठन

इटहरी- इटहरी-१४ स्थित शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले उपमहानगरबाट गएको ८० लाख रूपैयाँ आफैँले खर्च गरेको स्वीकार गरेका छन्। शनिबार व्यवस्थापन समिति, स्थानीय अभिभावक र सरोकारवाला निकायसँगको बैठकमा प्रअ तिम्सिनाले आफूबाट गल्ती भएको स्वीकार गर्दै खर्च पनि आफैँले गरेको स्वीकार गरेका छन्। उनले आफूबाट गल्ती भएको स्वीकार गर्दै बचाइदिनसमेत आग्रह गरेका थिए। ‘म … Continue reading प्रअले खर्च गरेको स्वीकार गरे, छानबिन समिति गठन