सबै विद्यालयको संरचना समान हुनुपर्छ : साेविता गाैतम

काठमाडौँ- सांसद साेविता गाैतमले ‘विद्यालय शिक्षा विधेयक-२०८०’ अपांगतामैत्री हुनुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्दै सांसद गौतमले अपांगता भएकाहरूका लागि राज्यले छुट्टै लगानी गर्नुपर्ने बताइन्। ‘त्यसका लागि अपांगतामैत्री पाठ्यक्रम, भौतिक संरचना र विद्यालयको वातावरण अपांगतामैत्री हुनुपर्ने कुरा विधेयकमा राख्नुपर्ने हुन्छ’,उनले भनिन्। उनले विशेष गरी सामुदायिक … Continue reading सबै विद्यालयको संरचना समान हुनुपर्छ : साेविता गाैतम