सरकारले भन्यो : लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्

काठमाडौँ- परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली हालसम्म सुरक्षित रहेको बताएको छ। आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै लेबनानमा रहेका नेपालीको सहजताको लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ। ‘लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरूपमा सचेत रहेको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ, ‘हालसम्म त्यहाँ … Continue reading सरकारले भन्यो : लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्