बंगलादेशमा राजनीतिक संकट : अन्तिरम सरकार बनाउने तयारी

काठमाडौँ – बंगलादेशका सेना प्रमुख वकार–उज–जमानले राष्ट्रलाई सम्बोधन गर्ने भएका छन्। विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भारत भागेपछि सेना प्रमुख जमानले राष्ट्रलाई सम्बोधन गर्न लागेका हुन्। उनले अहिले राष्ट्रलाई सम्बोधन गरिरहेका छन्। जमानले अन्तिरम सरकार गठन हुने बताउँदै सेनामाथि विश्वास गर्न आग्रह गरेका छन्। सम्बाेधनका क्रममा उनले प्रदर्शनका क्रममा भएका सबै हत्याका घटनाहरूकाे … Continue reading बंगलादेशमा राजनीतिक संकट : अन्तिरम सरकार बनाउने तयारी