खोकनामा राजनीति धेरै हुँदा फास्ट ट्रयाकको काम बिग्रियो : प्रधानसेनापति शर्मा

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले निर्माणधीन काठमाडौँ-तराई द्रुतमार्गको काम ललितपुरस्थित खोकनामा हुने राजनीतिले असर गरेको बताएका छन्।  आज सोमबार द्रुतमार्गअन्तर्गतकै धेद्रे सुरुङको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गएका उनले खोकनाको राजनीतिले असर गरेको बताएका हुन्। ‘ललितपुरको खोकनामा राजनीतिले (द्रुतमार्गको काम) बिगारेको छ, राजनीतिले नै सपार्नु पर्छ समय लागेको छ। ठेक्का लाग्न पाएको … Continue reading खोकनामा राजनीति धेरै हुँदा फास्ट ट्रयाकको काम बिग्रियो : प्रधानसेनापति शर्मा