खानेपानी विवादले दिनभर अशान्त बन्यो धरान

इटहरी- धरानमा खानेपानीको विवाद उत्कर्षमा पुगेको छ। खानेपानी विवादका कारण आइतबार दिनभर धरान अशान्त बन्यो। दिनभर अशान्त बनेको धरानमा खानेपानीको कार्यालयमा तालाबन्दी गरिएको छ। खानेपानी महसुल नौ हजार नौ सय प्रतिशतसम्म वृद्धि गरिएको भन्दै खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलको कार्यकक्षमा तालाबन्दी गरिएको हो। धरानका १० राजनीतिक दलहरूसहित उपभोक्ताहरूले विरोध जनाउँदै पोखरेलको कार्यकक्षमा आइतबार तालाबन्दी … Continue reading खानेपानी विवादले दिनभर अशान्त बन्यो धरान