सुदूरपश्चिम प्रदेश सरकार : मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

काठमाडौँ- सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्। शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्।  नेपाली कांग्रेस-नेकपा एमालेसहितको नयाँ गठबन्धन केन्द्रमा बनेसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको हो। सोहीअनुसार यहाँ एमालेको प्रस्तावमा कांग्रेसका शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे।  सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ जना … Continue reading सुदूरपश्चिम प्रदेश सरकार : मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस