भ्रष्टाचारी ठहर पूर्वआईजीपी ‌ओमविक्रम राणाको पेन्सन रोकियो, पुगे अदालत

काठमाडौँ- नेपाल प्रहरीका पूर्वप्रमुख (आईजीपी) ओमविक्रम राणाको पेन्सन सुविधान नै रोकिएको छ। पेन्सन (निवृत्तभरण) रोकिएपछि उनले सर्वोच्च गुहारेका छन्। उनले बिहीबार (साउन १७) दायर गरेको रिटको सुनुवाइ आज न्यायाधीश विनोद शर्माको इजलासमा हुँदैछ। उनी प्रहरी प्रमुख हुँदा बन्दोबस्तीका सामान खरिदमा घोटला गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेपछि उनले पाउने सेवा सुविधा  रोकिएको थियो। यो … Continue reading भ्रष्टाचारी ठहर पूर्वआईजीपी ‌ओमविक्रम राणाको पेन्सन रोकियो, पुगे अदालत