महानगरले सटर बन्द गराएपछि धरापमा निजी शिक्षक र कर्मचारीको जागिर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सटर खाली गरिदिएपछि विद्यालय सञ्चालन खर्च जुटाउन समस्या परेको गुनासो प्रधानाध्यापकहरूले गरेका छन्। निजी स्रोतका शिक्षक-कर्मचारीलाई तलब खुवाउन, टेलिफोन, बिजुली, पानीको महसुल तिर्न, सरसफाइ गर्न र भैपरी आउने खर्च गर्न पैसा अभाव भएको उनीहरूले बताएका हुन्। विद्यालयले आफूखुसी सटर भाडामा लगाएर सरकारी सम्पत्ति दुरुपयोग गरेको र शिक्षण सिकाइमा असर पुगेको भन्दै काठमाडौँ … Continue reading महानगरले सटर बन्द गराएपछि धरापमा निजी शिक्षक र कर्मचारीको जागिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed