सुमनाले ल्याएको शिक्षक सरुवा निर्देशिका खारेज गर्न महासंघको माग

काठमाडौँ- नेपाल शिक्षक महासंघले निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ल्याएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ खारेज गर्न सरकारसँग माग गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई मंगलबार शिक्षक-कर्मचारीको पेसागत माग सम्बोधन गर्न ध्यानाकर्षण गराउँदै महासंघले शिक्षक सरुवा निर्देशिका पनि खारेज गर्न माग गरेकाे हाे। महासंघले उक्त निर्देशिक अव्यावहारिक भएकाे जनाएकाे छ। महासंघले ध्यानाकर्षण पत्रमा … Continue reading सुमनाले ल्याएको शिक्षक सरुवा निर्देशिका खारेज गर्न महासंघको माग