सात लाख पाउनुपर्ने विद्यालयले ८८ लाख रुपैयाँ पाएपछि…

इटहरी– इटहरीमा ८० लाख अपचलन गरेको घटना बाहिरिएपछि एक विद्यालयका प्रधानाध्यापक छटपटीमा परेका छन्। इटहरी १४ मा रहेको श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिना सरकारको ८० लाख रकम कसरी भुक्तानी गर्ने भनेर छटपटीमा परेका हुन्। आर्थिक वर्ष ०७९।८० मा शिक्षकको तलब (तीन महिना)बापत इटहरी उपमहानगरले विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध … Continue reading सात लाख पाउनुपर्ने विद्यालयले ८८ लाख रुपैयाँ पाएपछि…