मेयर हर्क साम्पाङ : खानेपानीकै मुद्दाले निर्वाचित, शुल्क बढाएर आलोचित

इटहरी- स्थानीय तहको निर्वाचनताका धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले निर्वाचन जित्नुको एउटै कारण थियो, धरानको खानेपानी समस्या समाधान। साम्पाङले उतिबेला अभियन्ता हुँदा धरानमा खानेपानी समस्या समाधान गर्नुपर्ने माग जोडदार रूपमा राख्दै आएका थिए। उनले यस क्रममा खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई ‘हप्काएको’ भिडियो भाइरल भएको थियो। २०७७ सालमा धरानमा तिलक … Continue reading मेयर हर्क साम्पाङ : खानेपानीकै मुद्दाले निर्वाचित, शुल्क बढाएर आलोचित