रविको अनुसन्धान रोकेको आरोपमा एआईजी श्याम ज्ञवालीमाथि छानबिन
काठमाडौँ- नेपाल प्रहरीले सुन तस्करीको अनुसन्धान अघि नबढाएको र तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको अनुसन्धान फितलो बनाएको आरोपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीमाथि छानबिन सुरु गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखसमेत रहेका ज्ञवालीले प्रहरी शक्ति र आफ्नो पदको दुरुपयोग गर्दै अनुसन्धान प्रभावित बनाउन खोजेको आरोपमा प्रहरी संगठनभित्रैबाट छानबिन सुरु भएको … Continue reading रविको अनुसन्धान रोकेको आरोपमा एआईजी श्याम ज्ञवालीमाथि छानबिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed