शिक्षककाे बिदा कटाैती नगर्न महासंघको चेतावनी

काठमाडाैँ- नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिले सामुदायिक विद्यालयका अनुदान कोटा (राहत) मा कार्यरत शिक्षककाे बिदा कटाैती नगर्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ। बिदा कटाैती गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई साउन ४ गते पत्र पठाएकाे थियाे। महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले मंगलबार विज्ञप्ति जारी गर्दै राहत शिक्षकले नियमानुसार १ वर्षमा पाउने १२ दिनको बिरामी … Continue reading शिक्षककाे बिदा कटाैती नगर्न महासंघको चेतावनी