‘डमी’ प्रदेश सरकार : कोशीका मन्त्रीको नाम देउवासँग, लबिङ गर्दै काठमाडौँमा नेताहरू

इटहरी- कोशी प्रदेशमा सरकार विस्तारमा केन्द्रले हस्तक्षेप गर्दा प्रदेशका नेताहरू ‘निरीह’ बनेका छन्। केन्द्रले  निर्णय गर्न ढिलाइ गर्दा हालसम्म पनि नेपाली कांग्रेस कोशीले मन्त्रीको नाम टुंग्याउन सकेको छैन। कांग्रेसमा मात्रै होइन अन्य दलमा पनि प्रदेशमा कसलाई मन्त्री बनाउने भन्ने निर्णय केन्द्रको तजबिजमै हुँदै आएको छ। प्रदेश सरकार भनिए पनि केन्द्रकै निर्णयमा भर पर्नुपर्दा नेताहरू निरीह बनेका … Continue reading ‘डमी’ प्रदेश सरकार : कोशीका मन्त्रीको नाम देउवासँग, लबिङ गर्दै काठमाडौँमा नेताहरू